३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कलङ्कीमा टिपरको ठक्करबाट पैदलयात्रीको ज्यान गयो




१५ चैत ०७७, काठमाडौं । काठमाडौं कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।

गएराति बा २ क ८५९३ नम्बरको टिप्परको ठक्करबाट पैदलयात्रीको ज्यान गएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ज्यान गुमाउने पैदलयात्रीको परिचय खुल्न सकेको छैन । उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।

प्रहरीले टिप्पर चालकलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १० : ५६ बजे