गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनविरुद्ध अख्तियारमा उजुरी

१५ बैशाख । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गोदावरी नगरपालिका १० टाहाखेल झ्यालुण्टारमा बन्द गरिएको खानीको सामुदायिक बनको ढुंगा उत्खनन गरेर बिक्रि गरेको भन्दै गोदावरी नागरिक सरोकार समूहले उजुरी हालेको हो । विगत ४ बर्षदेखि यस ठाँउमा रंगशाला निर्माण गर्ने भन्दै ढुंगा उत्खनन गरेर बिक्रि भएको … Continue reading गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनविरुद्ध अख्तियारमा उजुरी