‘ऊनको स्वीटर’ समिक्षा : रैथाने जीवनको मिठो प्रेम कहानी
ललितखबर आजकल कुरुसले बुनेका उनीको न्यानो स्वीटर देखिदैन । ठेकी बनाउने परम्परागत मिल पनि गाँउतिर भेटिन्नन् । खरले घर छाउदै गरेको, रिल हालेर फोटो खिच्ने फोटोग्राफर पनि हराइसके । ५० को दशकमा देखिने यिनै गाँउले जीवनभित्रका परम्परागत परिदृश्यसँगै मिठो कथा बुनेर बनाइएको चलचित्र ‘ऊनको स्वीटर’ बनाइएको छ । जुन चलचित्र अहिले देशभर प्रर्दशन भइरहेको छ … Continue reading ‘ऊनको स्वीटर’ समिक्षा : रैथाने जीवनको मिठो प्रेम कहानी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed