ललितपुरको सडकमा टिपरविरुद्ध एक्लै उभिरहेका छन्, सनोज

ललितखबर पछिल्लो समय चापागाँउका बासिन्दा टिपर आतंकका कारण हैरान छन् । साँझ विहान होस् वा दिन जुनसुकै बेला साँधुरो सडक रहेको बस्तीमा टिपर हुँयकेर आउँछ । बच्चा र बृद्धहरु डराउछन् । धुलो उड्ने र हिलो छ्याप्नेको कुनै हिसावै छैन । लेले टिकाभैरव क्षेत्रमा दर्जनभन्दा धेरै खानी छन् । यो सडकबाट दिन र रातको समयमा सयौं … Continue reading ललितपुरको सडकमा टिपरविरुद्ध एक्लै उभिरहेका छन्, सनोज