चलचित्र ‘कुमुदे हिड्यो हिरो बन्न’ घोषणा
नेपाली कथान चलाचित्र “ कुमुदे हिड्यो हिरो बन्न “ निर्माण हुने भएको छ । शाहीत्यकार तथा गीतकार जानकी पन्त जुन को डेब्यु निर्देशन रहने यस चलचित्र २०८३ सालभित्र हुने बताइएको छ । नेपालको दाङ , पोखरा र काठमाण्डौको स्थानमा छायांकन गरिएने यस चलचित्रको केहि दृश्य भने बेलायतमा छायांकन हुने निर्माण पक्षले जनाएको छ । … Continue reading चलचित्र ‘कुमुदे हिड्यो हिरो बन्न’ घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed