लपु संवाददाता ८ असार ०७६, पाटन । पाटन दरवार परिसरमा रहेको पाटन सङ्ग्रहालयले मच्छिन्द्रनाथको रथ प्रदर्शनीमा राख्ने भएको छ । पाटन दरवार विकाश समितीको आयोजनामा गरिने यो प्रदर्शनी साउन २६ गतेसम्म जारी रहनेछ । पाटनको कला र संस्कृतिलाई जनस्थरमा पु¥याउन प्रदर्शनी गर्न लागिएको पाटन सङ्ग्रहालय प्रमुख सुरेशमान लाखेले जानकारी दिए । लाखेले रथ निर्माणका लागि…