ढुंगाको पहरोमा सुन्दर रंगशाला बन्ने

ललितपुर खबर ललितपुर १ फागुन २०७५ ढुंगा नै ढुंगाले घेरिएको पहाडको फेदि । माथि डरलाग्दो जंगल । यस्तो ठाँउमा ललितपुर चापागाँउ टाहाखेलमा सुन्दर रंगशाला निर्माणको डिजाइन तयार भएको छ । ललितपुर चापाँगाउ टाहाखेलस्थित पूर्णलालको खानी स्थलमा बन्ने रंगशालाको डिजाइन सार्वजनिक भएको छ । गोदावरी नगरपालिकाले प्राविधिक अध्ययन डिपिआर निर्माणसँगसँगै डिजाइन सार्वजनिक गरेको हो । केही … Continue reading ढुंगाको पहरोमा सुन्दर रंगशाला बन्ने