१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ढुंगाको पहरोमा सुन्दर रंगशाला बन्ने


१ फाल्गुन २०७५, बुधबार  

0
Shares

ललितपुर खबर

ललितपुर
१ फागुन २०७५

ढुंगा नै ढुंगाले घेरिएको पहाडको फेदि । माथि डरलाग्दो जंगल । यस्तो ठाँउमा ललितपुर चापागाँउ टाहाखेलमा सुन्दर रंगशाला निर्माणको डिजाइन तयार भएको छ ।
ललितपुर चापाँगाउ टाहाखेलस्थित पूर्णलालको खानी स्थलमा बन्ने रंगशालाको डिजाइन सार्वजनिक भएको छ । गोदावरी नगरपालिकाले प्राविधिक अध्ययन डिपिआर निर्माणसँगसँगै डिजाइन सार्वजनिक गरेको हो ।
केही बर्षअघिसम्म यहाँ ढुंगा खानी सञ्चालनमा थियो । बन क्षेत्रमा खानी संलाचन गरेको भन्दै स्थानीय बासिन्दाको विरोधपछि खानी बन्द भएको थियो । खाली खण्डहर जमिन सम्याएर केही दिनअघि यहाँ रंगशाला निर्माण गर्ने योजना अघि सारिएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १ : १२ बजे