११ कात्तिक । तिहार आउन अझै १३ दिन बाँकी छ । तर, बजार डुल्दा झिलिमिली देखिन्छ । यो झिलिमिलीले तिहार आइसक्यो भन्ने भान हुन्छ । सङ्घीय राजधानी काठमाडौँको बजारलाई तिहारको रौनकले छोपिसकेको छ । राजधानीका घरहरूमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रूपमा लिइन्छ । न त जाडो, न त…