काठमाडौं आज बालाचर्तुदशी पर्वको अवसरमा हिन्दुहरुको पवित्र मन्दिर पशुपतिनाथ परिसर झिलिमिली बनाइएको छ । मन्दिरमा पितृहरुको नाममा बत्ती बालेर श्रद्धाञ्जली व्यक्त गर्न भक्तजनहरु दिउँसोपखदेखि नै भीड थियो । पछिल्लो समय पशुपतिनाथ बाहेक डोलेश्वरलगायत विभिन्न शिवालयहरुमा बत्ती बाल्ने क्रम बढेसँगै तुलनात्मक भीड कम रहेको देखिन्छ । लेन्स : ललितखबर