धेरै ऋण चिनजानका मान्छेको नाममा देखिएको छ । कतिपय मैले ऋणै लिएको छैन भन्दै आएका छन् ललितखबर १७ भदौं । गएको चैत्र ४ गते ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारीमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितीले कर्मचारी बाहिर निकालेर ताल्चा लगायो । सहकारी मन्त्रालयले फागुन २९ गते सहकारी खारेजीको निर्णयसँगै सहकारीको सम्पती खोजी र लिलामी गरेर बचतकर्ताको…