सुभानु आचार्य १४ फागुन । ललितपुरमा स्वाथ्यकर्मीले स्वास्थ्य क्षेत्रको विषयमा गुनासो पोखेका छन् । नेपाल स्वास्थ्यकर्मी यूनियन जिल्ला कार्यसमिति ललितपुरले आज आयोजना गरेको ‘सो यूनियनको चौँथो जिल्ला अधिवेशन’ मा बोल्दै उनीहरुले स्वास्थ्य क्षेत्रको विकृतिको बारेमा मुख खोलेका हुन् । यूनियन केन्द्रीय अध्यक्ष उज्ज्वल कुमार शर्माले विगतमा आफूहरु पार्टी र टेड यूनियनमा लाग्दा स्वास्थ्यकर्मीका लागि खासै…