१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरका विद्यार्थी कलाकारसँग छमछमी नाचे

ललितखबरगाँउघरका विद्यार्थीहरु आफ्नो विद्यालयमा गायक गायिका र कलाकारहरु विरलै देख्न भेट्न पाउछन् । पाखापखेरामा हुर्के बढेका वालवालिकाहरुलाई कलाकारसँग आफ्ना कुरा साट्न पक्कै पनि मन लाग्दो हो ।दक्षिण ललितपुरका विभिन्न विद्यालयका विद्यार्थीहरु शनिबार गायक गायिकाहरुसँग स्वरमा स्वर मिलाएर दोहोरी गीत गाए । कम्मर कर्माइमर्काई नाचे ।राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ललितपुरले दक्षिण ललितपुरको प्युटारमा आयोजना…