सनोज महत आजकल बिहान निद्रा खुल्नासाथ एउटै कुरा मनमा लाग्छ “ गुड मर्निङ्ग ” पो भयो कि ? २०८२ फाल्गुन २१ को चुनाबी मतादेशसङ्गै राष्ट्रिय स्वतन्त्र पार्टिको एकल सरकार बन्यो। गृहमन्त्री बने सुदन गुरुङ्ग। शपथ ग्रहणको २४ घन्टा बित्न नपाउदै, उनले “ गुड मर्निङ्ग” गरे। पुर्ब प्रधानमन्त्री के पि ओलि र पुर्ब गृहमन्त्री रमेश लेखक…