एजेन्सी । ह्वाइट हाउसको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका–युक्रेन खनिज सम्झौतामा हस्ताक्षर गर्ने योजना रद्द भएको छ। ओभल अफिसभित्र दुई जनाबीच भएको विवादपछि हस्ताक्षर रद्ध गरिएको छ। ट्रम्प–जेलेन्स्की द्विपक्षीय बैठकअघि सामान्य छलफल हुने भनिए पनि ह्वाइटहाउसमा एक अर्काबीच चर्को विवाद भएको थियो। अमेरिकी उपराष्ट्रपति जेडी भान्सको अन्तरक्रियाबाट छलफल शुरु…