१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


टुडिखेलमा तमू सुन्दरी (तस्विरहरु)



काठमाडौं
१५ पुस । राजधानीमा आज तमू ल्होसार धुमधामसन्ग मनाइएको छ । राजधानीको टुडिखेलमा उपत्यकाका विभिन्न भूभागबाट आएका गुरुङ समुदायले हर्षोल्हाससँगै ल्होसार मनाएका हुन् ।
यहाँ सहभागी युवा युवतीहरु परम्परागत भेषभुसामा सझिएका थिए । विशेष रुपमा युवतीहरु गरगहनाले झपक्कै ढाकिएको देख्न सकिन्थ्यो । यहाँ विभिन्न परम्परागत गीतमा उनीहरु झुमेका थिए ।
यहाँ राखिएका स्टलहरुमा मिठा परिकार पस्किएको देख्न सकिन्थ्यो । हेरौं तमू युवतीहरुको फेस्टिभ मुड :  

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : १३ बजे