१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देउती बज्यै मन्दिरका पुजारी झुण्डिएको अवस्थामा फेला, मन्दिरको पूजा अर्चना रोकियो



२८ कात्तिक । सुर्खेतको देउती बज्यै मन्दिरको मुल ढोकामा पुजारी झुण्डिएको अवस्थामा फेला परेकी छन् । ५० वर्षिया सरस्वती राजी झुण्डिएको अवस्थामा बुधबार विहान फेला परेकी हुन्।

उनी सोही मन्दिरको पुजारी रहेको स्थानीय पत्रकार दिपेश दाहालले बताए। पुजारी नै मृत अवस्थामा भेटिएपछि मन्दिरको नियमित पुजा अर्चना रोकिएको छ। मृतक राजीले मादक पदार्थ अत्याधिक सेवन गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ११ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।