३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


तपाईको खातामा आयो मेगा बैकको नगद आन्दानी ?


२२ माघ २०७५, मंगलबार  

0
Shares

ललितपुर खबर
माघ २० २०७५


गत बर्षको आन्दानीबाट साधारण सभाबाट पारित मेगा बैकको लाभाशं बंैकले शेयर धनीको खातामा पठाएको छ । बैंकले हितग्राही खातामा राखिएको खाता नम्बर उल्येखित सबै शेयर धनीको नगद आम्दानी पठाएको हो ।
सबै शेयर अभौतिककरण गरिएपछि पछिल्लो समय डिम्याट खातामा नै शेयर पठाइन्छ भने खातामा उल्येख भएको बैंक खाता नम्बरमा नगद लाभाशं पठाइन्ँछ ।
साधारण सभाले सबै शेयर धनीका लागि ६ दशमलभ ८५ प्रतिशत नगद लाभांश र १ बोनस शेयर प्रतिशत पारित गरेको थियो । बोनस डिम्याट खातामा आउन भने नेप्सेबाट सूचिकृत हुनु पर्छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : ५७ बजे