ललितपुर खबर
ललितपुर
२८ माघ २०७५
प्रभु बैकले ८ प्रतिशत बोनस दिने गरि साधारण सभाबाट पारित गर्ने भएको छ । बैकलेआगामी फागुन १९८ गते बोलामएको साधारण सभाबाट सो प्रस्ताव पारित गर्न लागेको हो । साधारण सभापछि बैकको शेयर पूजी ६५ लाख ६७ करोड १५ हजार ८८२ थपिएर ८ अर्व ८९ करोड २६ लाख ७४ हजार पुग्ने छ।
साथै साधारण सभाबाट बैकको पूजी संरचना समेत परिर्वतन गर्ने छएको छ । बैकले ६ं३१ प्िरतिशत सर्वसाधारणको शेयर mपूजी थपेर ४५ प्रतिशत पुर्याउन लागेको हो । यस पछि संस्थापकको शेयर पुजी ५५ प्रतिशत मात्रै हुनेछ ।
२८ माघ २०७५, सोमबार
0
Shares
प्रतिक्रिया