८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नागदहमा वाल उद्यान बन्ने


२९ माघ २०७५, मंगलबार  

0
Shares


ललितपुरको धापाखेलस्थित नागदहमा वाल उद्यान निर्माण हुने भएको छ । स्थानीय लगानीकर्ता राज लामाको अनुसार उद्यानको कुल २ करोड ५० लाख लगानी हुनेछ ।
उद्यानसँगै क्याफे पनि हुनेछ । नागदह भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याउन लागिएको लामाले ललितपुर खबरलाई जानकारी दिए ।
उद्यानको अहिले धमाधम संरचना निर्माण भइरहेको छ । ‘वाल उद्यान खर्चिलो छ’ लामाले भने ‘तत्काल २ करोड ५० लाख लगानी गर्ने योजना भए पनि १५ करोड लगानी गर्ने योजना छ’ उनले योजना सुनाए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ११ : २९ बजे