३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंमा फेरि भुकम्प


४ फाल्गुन २०७५, शनिबार  

0
Shares

ललितपुर खबर
ललितपुर
४ फागुन २०७५

काठमाडौं उपत्यकामा शनिबार साँझ फेरि भुकम्प गएको छ । साँझ ८ बजेर ३४ मिनेट १० सेकेण्डमा झड्का महसुस भएको हो ।
भुकम्प मापन केन्द्रले ४ रेक्टर स्केलको रहेको पुष्टि गरेको छ । भुकम्पको केन्द्रविन्दु किर्तिपुर रहेको केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ९ : ०६ बजे