३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मगर समाजको साँस्कृतिक कार्यक्रम


२६ फाल्गुन २०७५, आइतबार  

0
Shares

लपु खबर
ललितप्ुर
२६ फागुन ०७५


सगर सेवा समाजले सास्कृतिकतथा भेटघाट कार्यक्रम आयोजना गरेको छ । ललितपुरमा शनिबार आयोजित कार्यक्रममा मगर साँस्कृति झल्कने विभिन्न गीत संगीत तथा नृत्य प्रस्तुत गरिउको थियो ।
ललितपुरकी प्रदेश सासंद लालकुमारी पुनले मगर संस्कृतिको जगेर्नाका लागि सबै एकताका साथ लाग्नु पर्ने धारणा राखिन् । पुनले भनिन् नयाँ संविधानले सवैलाई समान अधिकार दिएकाले नयाँ संविधानले दिएको अधिकारलाई उपभोग गरेर अघि बढ्नु पर्ने धारणा राखिन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ९ : ४१ बजे