लपु संवाददाता
२६ चैत्र ०७५,ललितपुर । बारा र पर्साका हावाहुरीबाट पिडितहरुलाई ललितपुर वचत संघले आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष रामहरी बजगाईको टोलीले राष्ट्रिय सहकारी महासंघ मार्फत ५५ हजार ५ सय ५५ नगद हस्तान्तरण गरेको हो ।
संघका अध्यक्ष रामहरी बजगाँईले विपत्तीको बेला सहयोग गर्न पाउदा संघ हर्ष प्रकट गर्दै प्राकृतिक विपत्तीको बेला सहकारीकर्मी एक भएर सहयोगमा जुट्नु पर्ने वताउनु भयो ।
।
२६ चैत्र २०७५, मंगलबार
0
Shares
प्रतिक्रिया