१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुन्दर बन्दै गोदावरीकुण्ड


२६ चैत्र २०७५, मंगलबार  

0
Shares

लपु संवाददाता
चैत्र २७ ०७,ललिपुर । गोदावरी कुण्ड संरक्षण तथा ब्यबस्थापन समितिले तयार पारेको दीर्घकालिन योजना अन्तरगत रहि गोदावरी नगरपालिका द्वारा यस गुरूयोजनालाइ अगाडी बढाउन बिनियोजित कुल एक करोड रूपैयाँ लाइ छिटो सदुपयोग गर्न दुईवटा निर्माण उपभोक्ता समुह गठन गरी निर्माण कार्यलाइ अगाडि बढाइएको छ । दीर्घकालिन योजना पुरा भएपछि यस्तो सुन्दर हुने ।

गोदावरी कुण्ड संरक्षण तथा ब्यबस्थापन समितिले तयार पारेको डिजाइन ।

यहाँ हरेक वाह्र वर्ष भदौ महिननाभर मेला लाग्छ । मेलाका वखखखत गोदवरी कुण्डमा स्नान गर्ने गरिन्छ । मेला भर्न देशभरबाट हिन्दु धर्मालम्बीहरकाो घुइचो लाग्छ ।हेरौं ः

 

 

 

 

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ११ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।