८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पत्रकार महासंघ ललितपुरले धर्ना दिने


५ बैशाख २०७६, बिहिबार  

0
Shares


लपु संवााददाता
५ वैशाख ०७५ ललितपुर । विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी र पोखराका पत्रकार अर्जुन गिरीलााई साइवर क्राइमको आरोपमा प्रहरीले पक्राउ गरेको विरोधमा पत्रकार महासंघ ललितपुर शाखाले धर्ना दिने भएको छ । विहीबारे विहान नेपाल पत्रकार महासंघ ललितपुरले जिल्ला प्रसासन कार्यालय ललितपुरमा धर्ना दिन लागेको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  ७ : ५० बजे