लपु संवाददाता
९ वैशाख ०७६, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी देशभरका ७७ वटै जिल्ला तहको एकता घोषणा नाम टुंगो लगाएको छ । जिल्ला तहमा भएको घोषणा अनुसार ललितपुर जिल्ला अध्यक्षमा हरिकृष्ण व्यञ्जनकार र सचिवमा राजकाजी महर्जनलाई जिम्मेवारी दिइएको छ । आइतबार साँझ नेकपाको पदाधिकारी बैठकले नामको टुंगो लगाएको थियो । विवाद हुने डरले देश भरका जिल्ला अध्यक्ष र सचिवको नाम गोप्य राखिएको थियो ।
प्रतिक्रिया