८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भजन संग्रह सार्वजनिक


७ जेष्ठ २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता

७ जेठ ०७६,ललितपुर । मंगलबार राजधानीमा भजन गायक कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जनूअमरू को रचनामा ूईश्वरकै छ साथू भजनको भिडियो सार्वजनिक भएको छ । गीतकार सुरेन्द्र महर्जनको स्वरमा संगीतकार राम कार्कीको संगीतमा भिडियो निर्देशक राजु श्रेष्ठको निर्देशनमा कलाकारहरू सुरेन्द्र महर्जन, सुपा खनाल, विष्णु गैरे, प्रमोद रैला, शुलभ पाण्डे, ओम किशोर चौधरी, सुर्य कमल राई, रामकृष्ण खड्की, सुरेश असिम, राजु श्रेष्ठ लगायतको फरक अभिनय रहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  ९ : ४८ बजे