३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आइतबार उपत्यका विदा


२४ जेष्ठ २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
२४ जेठ ०७६, ललितपुर । जेठ २६ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा सरकारले दिने भएको छ । आइतबार भोजो जात्रा परेकोले उपत्यकामा सार्वजनिक विदा हुने भएको हो ।ललितपुरको जावलाखेल चोकमा आइतबार राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दवहादुर पुन र प्रधानमन्त्री केपी ओलिलगायत उच्च पदस्तको उपस्तिथिमा भोटो देखाइने चलन छ ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ विहबिार साँझ जावलाखेल लगिएको छ । गत जेठ ८ गतेहेरिएको साइत अनुसार विहीबार रथ जावाखेल लगेर २६ गते भोटो देखाउन लागिएको हो । विहीबार कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा गरी सात गाउँका स्थानीय २० जनाको टोली धिमेबाजा आएर इटिटोलको बाटोबाट मान भवन, कुमारीपाटी हुँदै जावलाखेल पु¥याएका हुन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार  ९ : ३० बजे