लपु संवाददाता
२८ जेठ ०७६, ललितपुर । राजधानीमा असारे रोपाई शुरु भएको छ । राजकुलो लगाएर रोपाई गर्न मिल्ने काँठ क्षेत्रका खेतमा आजकल किसान धान पोपिरहेका छन् ।
ल्लितपुरको चापागाँउ,छम्पी,बुङ्गमती,खोकना,गोदावरी,हरिसिद्दि,लुभु, लेले सानागाँउलगायतका फाँटमा धान रोपाई भइरहेको छ ।
उपत्यकाका खोला किसारका टार खेतमा पहिले धान रोपिन्छ । खोला नजिकै पानी लाग्ने हुँदा किसानलाई बेलैमा धान रोप्न सजिलो हुन्छ । ललितपुर चापागाँउ फाँटमा देखिएको केही रोपाईको दृश्य . हेरौं ः
प्रतिक्रिया