लपु संवाददाता
३१ असार ०७६, ललितपुर । आज खण्डग्रास चन्द्र ग्रहण लाग्ने भएको छ । मंगलबारे राति १२ बजेर २८ मिनेट देखि शुरु हुने चन्द्रग्रहण बिहान ६ बजेर २ मिनेटमा सकिनेछ ।
नेपालबाट चन्द्रमा बिहान ५ बजेर २५ मिनेटमा अस्ताउने हुँदै चन्द्र ग्रहण सबै अवसथा हेनै पाइन्न ।
चन्द्रमा र सूर्य बीचमा पृथ्वी सिधा एकै रेखामा रहेको अवस्थामा चन्द्रग्रहण लाग्छ । यो आजको चन्द्रग्रहण दक्षिण एसियालगायत युरोप, अमेरिका, अस्टेलियाबाट समेत हेर्न सकिन्छ ।
चन्द्रग्रहण खुला आँखाले हेर्दा आँखालाई कुनै हानी गर्दैन । ज्योतिष शास्त्र अनुसार फरक फरक राशीले ग्रहण हेर्दा हानी हुने मान्यता छ ।
सन्र्दभ तस्विर ः www.space.com
३१ असार २०७६, मंगलबार
0
Shares
प्रतिक्रिया