१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिरहामा लागुऔषध सहित महिला पक्राउ


१७ श्रावण २०७६, शुक्रबार  

0
Shares

महेश सिंह महतो
१७ श्रावण ०७६, सिरहा । सिरहाको गोलवजारमा प्रतिबन्धित लागुऔषध सहित महिला ब्यापार पक्रउ परेकी छिन् । पक्राउ पर्नेमा सिरहाको गोलवजार नगरपालिका १२ बस्ने ४२ बर्षिय सियाकुमारी महतो रहेको वताइएको छ । उनीसँग लागुऔषध १ केजि र ५ सय ग्राम गाँजास पक्रउ गरिउको हो । ईलाका प्रहरी कार्यालय गोलवजरवाट विशेष सुचनाको आधारमा प्र.नि. नविन कुमार घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले ४६ बर्षिय सिया कुमारी महतोको घरमा खोज तलास गर्दा निजले लुकार्ई छुपाई राखेको कागजको पोका ३७ थान,प्लाष्टिकको झोला २ थानमा राखेको १ केजि ५०० ग्राम गाँजा र ३ हजार ४ सय ४४ रुपैया घर वाट वरामत भएको प्रहरीले बताउको हो । पक्राउ परेकी महतोलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता अपिलराज वोहराले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ८ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।