९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


खोकना जात्राका रोचक दृश्य


३२ श्रावण २०७६, शनिबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
३२ साउन ०७६, खोकना । सधै झैं यस बर्षपछि पनि रुद्रायणी मन्दिरपरिसरमा रहेको पोखरीमा कुमारी बाख्रा डुवाइयो । यस चर्चित खोकनाको बाख्रा खोज्ने जात्रामा यस बर्ष केही रोचक दृश्य देखिए ।


१.फ्याकिएन बाख्रा
हरेक बर्ष पोखरीमा बाख्रा फ्याक्ने गरिन्थ्यो । तर यस वर्ष बाख्रा फ्याकिएन युवाहरुले जात्रालुहरुले नदेख्ने गरेर लुकाएर पोखरीमा हालेका थिए ।


२.कसैले टोकन बाख्रा
संचारमाध्यममा आए जसरी बाख्रालाई कसैले पनि टोकेको देखिएन ।


३.तान्नभन्दा लुकाउने प्रतिश्पर्धा
पोखरीबाट बाख्रा निकालेर तानेर लैजाने क्रममा खासै लुछाचुडी भएन । तान्ने भन्दा लुकाउने र छक्याउने प्रतिश्पर्धा देखियो ।


४.आधुनिक पोखरीमा परम्परागत पर्व
यस वर्ष पोखरीलाई आधुनिक बनाइएको थियो । पोखरीका चारैतिर पाइप राखेर फोहोर लगाइएको थियो ।

जात्राको रामाइलो
५.जात्रामा पोखरीको बिचमा रहेको खामो चढेर पोखरीमा रामाइलो प्रतिश्यर्धा चलेको थिायो । नाङ्गो शरिरले सानो खामो चढ्न कठीन भए पनि हेर्न रामाइलो थियो ।

६.जात्रालुको भीड
जात्रामा सहभागीहरुको भीड पनि उत्तिकै थियो धेरै मान्छेहरु चौर,झ्याल र छतमा समेत थिए ।


थप केही दृश्य हेरांै ः

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ७ : ३६ बजे