५ भदौं ०७६, सोलुखुम्बु । विहीबार विहान विहान ७ बजेर ७ मिनेटमा सोलुखुम्बुको गोलीलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्नीच्यूटको भुकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएकोे छ ।
भूकम्पपछि ओखलढुंगा,सोलुखुम्बु र रामेछापका क्षेत्रमामा धक्का महसुस भएको थियो । भुकम्पपछि कुनै क्षतिबो बारेमा अहिलेसम्म जानकारी नआएको सोलुखुम्बु प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।
विहिबारको भुकम्प २०७२ सालको पराकम्प नभएको भुकम्पमापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए ।
५ भाद्र २०७६, बिहिबार
0
Shares
प्रतिक्रिया