३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


अण्डा मूल्य बाह्र रुपैया कायम


८ आश्विन २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
बजारमा फरक फरक भाउमा बिक्रि हुँदै आएको अण्डा अब प्रतिगोटा रु. १२ मै पाइने भएको छ । नेपाल दाना, अण्डा, कुखुरा वितरक सघले अण्डाको एउटै मूल्यमा अण्डा बिक्रि गर्ने व्यवस्था गर्न लागेको हो ।
संघले गरेको छलफलबाट अण्डाको मूल्य एउटै बनाउने निर्णय लिएको हो । फलफलबाट तोकेभन्दै धेरै मूल्य लिने व्यापारीलाई कारवाही समेत गर्ने बताएको छ ।
सबैतिर एउटै मूल्यमा अण्डा बिक्रि गर्ने प्रवन्ध मिलाउनका लागि पिताम्बर सञ्जेल र सूर्यमान शाक्यको संयोजकत्वमा फरक फरक समिती बनाईको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  २ : ४६ बजे