आजका कार्यक्रमहरु
आज १२ असोज २०७६ सोमबार तद्नुसार २०१९ सेक्टेम्बर २९ तारिख । असोज शुक्ल प्रतिपदा । घटस्थापना व्रत रनवरात्र आरम्भरविश्व मुटु दिवस । हामीलाई प्राप्त कार्यक्रमहरु यस प्रकार छन् ः
१. नवरात्री शुरु ः विभिन्न शक्तिपिठमा पूजाआजा शुरु ।
२. खोकनामा सिकाली जात्रा शुरु ।
प्रतिक्रिया