ललितपुरखबर फोटोग्राफी
१९ असोज ०७६, काठमाडौं । दशैंबजार तात्न थालेसँगै राजधानीका फुटपाथ ढपप्कै ढाकिएको छ । राजधानीको भृकुटीमण्डप,बबरमहल,कलंकीलगायतका फुटपाथमै आजकल खशी मोलतोल भइरहेको छ ।
सडककोमै खशी राखिएपछि फुटपाथ खोरमा परिणत भएको छ । दशैं मनाउन राजधानीका धेरै मानिस गाँउ गएपछि सुनसान सडकको फाइदा उठाउदै व्यापारीले फुटपाथ कव्जा गरेका हुन् । हेरौं सडकको खशी बजार ः
प्रतिक्रिया