४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आइतबार सार्वजनिक बिदा


२४ आश्विन २०७६, शुक्रबार  

0
Shares

२४ असोज २०७६,काठमाडौं । सरकारले असोज २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण हुने भएकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यद्यपी आइतबार बडा दशैँको अन्तिम दिन पूर्णिमाको सार्वजनिक बिदा रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  ११ : २० बजे