लपु संवाददाता
२५ असोज ०७९, काठमाडौं । चिनिया राष्ट्रपति सि जिङपिङ को दुई दिने नेपालको राजकीय भ्रमणको स्वागतार्थ राजधानी बेहुली झैं सिंगारिएको छ । राजधानीका चोक चोकमा सुन्दर फूलहरु गमलाका राखिएको छ भने चोकचोकमा आइल्याण्डहरुमा पनि उस्तै ढकमक्क फूलहरु फुलाइएको छ ।
स
डकमा पोलहरुमा राष्ट्रपति सि जिङपिङ र राष्ट्रपति विद्यादेवि भण्डारीका तस्विरहरु सझाइएको छ । बाटोमा मनिटर राखेर नेपाल चीन सम्बन्ध अमर रहोस् जस्ता नारा लेखिएका छन् ।
सडक कालोपत्रे गरेर चिल्ला बनेका छन् । सेतो धर्साले ट्राफिक चिन्ह राखेपछि सडक आर्कशक देखिन्छ । जहाँत्यही ल्पेक्स बोर्डमा सुन्दर नेपालका प्रकृतिक दृश्य राखिएका छन् । सडकका बार रंग लगाएर टल्काइएको छ । हेरौं केही दृश्यहरु ः
प्रतिक्रिया