२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिनियाँ राष्ट्रपति काठमाडौं आईपुगे, विमानस्थलमा भव्य स्वागत


२५ आश्विन २०७६, शनिबार  

0
Shares

२५  असोज  २०७६ काठमाडौं । । चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंस्थित् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । सी भारतको चेन्नईबाट सिधै काठमाडौं आएका हुन् ।

एयर चाइनाको विशेष विमानबाट सी काठमाडौं ओर्लिएका हुन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छिन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ४ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।