ललितपुर खबर फोटोग्राफी
२८ असोज ०७६, ललितपुर । दशैं सकिए लगत्तै बजारमा तिहारको चहलपहल शुरु भएको छ । काठमाडौंको असनबजारमा तिहारको किनमेल गर्नेहरुको भीड लाग्न थालेको छ । बजारमा घर सझाउनका लागि नाइलन र कागजका फूलहरु सझाएको छ ।
मैन र मसलाको मार्केट खुलिसकेको छ । रंगहरुको पर्व तिहारमा झिलिमिलि बत्ती बाल्न शुरु भइसक्यो भने किनमेल गर्ने ग्राहक बढेको व्यापारी बताउछन् । हेरौं तिहार मार्केटका केही दृश्य ः
प्रतिक्रिया