२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारले मंसिर १४ गते उपनिर्वानमा नेपाली सेना खटाउने


२२ कार्तिक २०७६, शुक्रबार  

0
Shares

२२ कार्तिक ०७६ काठमाडौं । सरकारले १४ मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षाको लागि नेपाली सेना परिचालन गर्ने भएको छ ।

बिहिबार मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सेना परिचालन गर्न राष्ट्रपतिले स्वीकृत दिनुपर्ने कानुनी व्यवस्था रहेको छ । समाचार अन्नपूर्ण पोष्ट् दैनिकमा छापिएको छ

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ८ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।