२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बंगलादेशका राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट


२७ कार्तिक २०७६, बुधबार  

0
Shares

२७ कार्तिक ०७६,काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन्।

बुधबार होटल मेरियटमा राष्ट्रपति हमिदसँग प्रधानमन्त्री ओलीले शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटवार्तामा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सेना, मन्त्रीगण लगायत बंगलादेशका प्रतिनिधीहरु सहभागीता जनायनु भएको थियो।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।