प्रदिपराज वन्त
२८ कार्तिक ०७६, पोखरा । चारदिने नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्द अव्दुल हमिदले फेवातालमा रोमाञ्चक जलयात्रा गर्नुभएको छ ।
भ्रमणको तेश्रो दिन जलयात्रा गराउनका लागि ढुंगा सझाएर राखिएको थियो । दुवै तिर नेपाल र बंगलदेशको मैत्री सम्बन्ध झल्काउने राष्ट्रिय झण्डाहरु फहराइएको थियो ।
हमिदसँग दर्जसंख्यामा सुरक्षा कर्मीहरु समेत यात्रामा सहभागी रहेको देख्न सकिन्थ्यो साथै भ्रमण दलमा सहभागी अन्य दर्जनौं बंगलादेशी पाहुनालाई समेत ढुंगा सयर गराइएको थियो ।
ढुंगा शयरअघि पञ्चकन्याले स्वागत गरेका थिए ।
प्रतिक्रिया