१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महिला भलिबल टिमलालाई प्रम वलीले ट्वीटरमा मार्फत दिए बधाई


३० कार्तिक २०७६, शनिबार  

0
Shares

३० कार्तिक ०७६,काठमाडौं । काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एसियन भलिबल फेडेरेसन ९एभीसी० सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको स्वर्ण पदक विजेता महिला भलिबल टोलीलाई बधाई दिएका छन् ।

बिहीबार स्वर्ण जितेर शुक्रबार स्वदेश फर्किएको भलिबल टोलीलाई प्रधानमन्त्री ओलीले आज बधाई दिएका हुन् ।

प्रम वलीले सामाजिक सञ्जाल ट्वीटरमा मार्फत  ‘बंगलादेशको ढाकामा सम्पन्न प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जीत्न सफल भएकोमा नेपाली महिला भलिबल टिमलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।

त्यसैगरी राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले विजेता टोलीका खेलाडी तथा अफिसियललाई जनही ३ लाख नगदसहित सम्मान गर्ने भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।