४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रम ओली ग्राण्डीमा उपचारका लागि जानु हुदै


३० कार्तिक २०७६, शनिबार  

0
Shares

 

३० कार्तिक ०७६,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः ग्रान्डी अस्पताल जादै हुनुन्छ । कार्तिक १२ र १३ गते मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वास्थ्य उपचारका लागि अस्पताल जान जानुभएको हो ।

प्रधानमन्त्री ओलीलाई मिर्गौलामा राखिएको स्टेन्ट निकाल्न डाक्टरहरुले आज अस्पतालमा बोलाएका थिए । डायलासिस गर्दा प्रधानमन्त्री ओलीको मिर्गौलामा स्टेन्ट राखिएको थियो । त्यसपछि डाक्टरहरुको नियमित निगरानीमा हुनुन्छ ।

प्रधानमन्त्री ओलीले मिर्गौलाको थप उपचार अमेरिकामा गराउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । यसै क्रममा प्रधानमन्त्रीका निजी डा। प्रा।डा। दिव्यासिंह शाह अमेरिका पुगेर फर्किसक्नु भएको छ ।

प्रमओलीको १२ वर्ष अगाडी भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
त्यसैगरी ओलीले नियमितरुपमा मिर्गौलासम्बन्धी उपचार गराउँदै आउनुभएको छ । ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १० : ०९ बजे