३० कार्तिक ०७६,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः ग्रान्डी अस्पताल जादै हुनुन्छ । कार्तिक १२ र १३ गते मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वास्थ्य उपचारका लागि अस्पताल जान जानुभएको हो ।
प्रधानमन्त्री ओलीलाई मिर्गौलामा राखिएको स्टेन्ट निकाल्न डाक्टरहरुले आज अस्पतालमा बोलाएका थिए । डायलासिस गर्दा प्रधानमन्त्री ओलीको मिर्गौलामा स्टेन्ट राखिएको थियो । त्यसपछि डाक्टरहरुको नियमित निगरानीमा हुनुन्छ ।
प्रधानमन्त्री ओलीले मिर्गौलाको थप उपचार अमेरिकामा गराउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । यसै क्रममा प्रधानमन्त्रीका निजी डा। प्रा।डा। दिव्यासिंह शाह अमेरिका पुगेर फर्किसक्नु भएको छ ।
प्रमओलीको १२ वर्ष अगाडी भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
त्यसैगरी ओलीले नियमितरुपमा मिर्गौलासम्बन्धी उपचार गराउँदै आउनुभएको छ । ।
प्रतिक्रिया