२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पूर्वराजा ज्ञानेन्द्र शाह नाइट क्लबमा नाच्दै (भिडियोसिहत फाेटाेफिचर)


२ मंसिर २०७६, सोमबार  

0
Shares

२ मंसिर ०७६,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका सहपरिवारसहित काठमाडौंको एक नाइट क्लबमा गएर नाच्नु भएको छ।

ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा पत्नी कोमल शाह, बुहारी हिमानी छोरीहरूको साथ पुगेर रमाइलो गरेको फोटो तथा भिडियो सामाजिक संन्जालमा सार्वजनिक भएकको छ।

त्यस्तै भिडियो र फोटोमा ज्ञानेन्द्रले कोट खोलेर विदेशी तथा स्वदेशी ग्राहकसँगसँगै नाचेको देखिएको छ। पूर्व राजाको साथमा हिमानी शाहले पनि त्यही डान्स पार्टीमा सहभागी भई ससुरालाई साथ दिनुभएको छ।

 

एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेकोसुन्न सकिन्छ।

 

त्यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहको डान्स हेर्न नायिका रिमा विश्वकर्मा, केकी अधिकारीलगायतका नायिका पनि क्लबमा देखिएका थिएका छन्। उनले नाचगान सकेर त्यहाँ आएका विशृष ग्राहकहरुसँग सेल्फी पनि खिच्नु भएको छ।

एक पटक हेराै पूर्वराजा ज्ञानेन्द्र शाहकाे नाइट क्लब नाचेकाे भिडियाे :

 

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ११ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।