३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपाल बंगलादेश बैंकद्वारा अनाथालयलाई ब्ल्यांकेट वितरण


५ मंसिर २०७६, बिहिबार  

0
Shares

५ मंसिर ०७६,ललितपुर। । विश्व बाल दिवसको अवसरमा नेपाल बंगलादेश  बैंकले अनाथालयलाई ब्ल्यांकेट वितरण गरेको छ ।
ललितपुर महानगरपालिका–२३ हात्तीवनस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई बुधवार बैंकले ३१ ओटा ब्ल्यांकेट वितरण गरेको हो ।

त्यस्तै अनाथालयमा रहेका अनाथ तथा असहाय बालबालिकालाई जाडोको समयमा अध्ययन र बसोवासका लागि सहज होस् भनेर ब्ल्यांकेट वितरण गरिएको बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  १ : १६ बजे