८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


शुक्रबार सिनेमाः आर्यन र मिरूनाको ‘च च हुईं’


६ मंसिर २०७६, शुक्रबार  

0
Shares

 

६ मंसिर ०७६,काठमाडौं ।नेपाली चिलचित्र गुणस्तरको हिसाबले हुनुपर्ने जति प्रगती हुनुपर्ने त्यति नभएता पनि ठूलो संख्यामा चलचित्र उत्पादन हुने चलचित्र उद्योगमा नेपाली चलचित्र उद्योग अन्तरगत पर्छ । त्यस्तै आज शुक्रबार आर्यन सिग्देल र मिरुना मगर स्टारर च च हुईुं रिलिज भएको छ।

रोमको जनरामा राखिएको सिनेमालाई साम्तेन भुटियाले निर्देशन गरेका हुन्। भने त्यस्तैगरी सिनेमामा शर्यन र मिरुनाका अलावा मोलाराज सापकोटा, माउत्से गुरूङ, पुष्कर गुरूङ र बबिता मल्ल अभिनय रहेको छ।

त्यस्तै ‘च च हुई’ फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । गीतमा संगीत राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको दिएका छन् ।

रोमकोम भएतापनि प्रचारका क्रममा सिनेमा खासै आक्रमक नदेखिएकाले सिनेमालाई वक्सअफिसमा सफल हुने चुनौती देखिएको छ। मल्टीप्लेक्सहरूले खासै उलेख्य शो उपलब्ध नगराएकाले सिनेमाले ुवर्ष अफ माउथुमा धेरै भर पर्नुपर्ने देखिएको छ।

नेपाली वक्सअफिसमा आर्यनको च च हुईुं फिल्मसँग बलिउड सिनेमा पागलपंथीु तथा हलिउड सिनेमा फ्रोजन(२ु र फोर्ड भर्सेज फरारीु एकैसाथ रिलिज हुने भएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : ४२ बजे