३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


साताको तेस्रो दिन सुनको मूल्य घट्याे


१० मंसिर २०७६, मंगलबार  

0
Shares

१० मंसिर ०७६ ,काठमाडौँ । यो साताको तेस्रो दिन अर्थात आज मंगलबार सुनको मूल्य घटेको छ।

आज मंगलबार छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोता ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज मंगलबार तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै सोबार तेजावी प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज मंगलबार चाँदीको मूल्य पनि घटेर चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : १४ बजे