३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आजको तस्विर ः रंगशालामा सागको तयारी


१३ मंसिर २०७६, शुक्रबार  

0
Shares

खेल उद्घाटन सत्रमा देखाउनका लागि पुर्व तयारी गरिदै । तस्विर ः प्रदिपराज वन्त\रासस

१३ मंसिर ०७६, काठमाडौं । आइतबार राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३ औं दक्षिण एशियाली खेल प्रतियोगिता (साग) हुदैन । यही प्रतियोगिताका लागि राजधानी पोखरा र जनकपुरका खेल मैदानहरु सुन्दर बनाइएको छ ।


केही खेलहरु २ नि अघिबाट शुरु भइसकेको छ । खेलको औपचारिक उद्घाटन भने आइतबार मात्रै हुदैछ ।
यही सन्र्दभमा शुक्रबार साँझ दशरथ रंगशालामा तयारी पुर्वअभ्यास गरिएको छ । हेरौं केही दृश्इहरु । दृश्यहरु ः

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : ३८ बजे